आ.व ०७८/०७९ को उत्कृष्ट कर दाताको सम्मान ग्रहण

राष्ट्रिय कर दिवसको अवसर पारी गत वर्षहरुमा जस्तै आ.व ०७८/०७९ मा पनि उत्कृष्ट कर दाताको सम्मान ग्रहण गर्दै यस संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा साथै यस संस्था लाई छनोट गरी सम्मान प्रदान गर्नु भएको करदाता कार्यालय तानसेन प्रति हार्दिक आभार तथा धन्यवाद गर्दछौ ।
अन्धाकारमुक्ति सकोस
रामपुर-७, पाल्पा